काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्।
उनलाई अफवाह फैलाएको आरोपमा वीरगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले बताए। उनलाई हिजो (सोमबार) नियन्त्रणमा लिइएको उनले बताए।
प्रसाईँ यस अघि पन पटक पटक पक्राउ पर्दै छुट्दै आइरहेका छन्।






About Us
प्रतिक्रिया