काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी (सङ्खुवासभा)लाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम उहाँलाई आज सचिवमा नियुक्त गरेका ष्ट्रपतिको कार्यालयले जनाएको छ।





About Us
प्रतिक्रिया