हिमालयन इन्भेस्टमेन्ट बैंकरको अध्यक्षमा ज्ञवाली 


काठमाडौं – हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको अध्यक्षमा लक्ष्मण ज्ञवाली नियुक्त भएका छन्। कम्पनीको २५ गते बसेको  सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्षमा चयन गरेको हो।