काठमाडौं – बलेफी हाइड्रोपावरको सञ्चालक र अध्यक्षमा सरोज कुमार मिश्र नियुक्त भएका छन्। कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठको निर्णयले मिश्रलाई सो पदको जिम्मेवारी दिएको हो।
यसअघि चैत १९ गते विदुर पुरीले राजीनामा दिएसँगै उक्त रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि मिश्र नियुक्त भएका हुन्।



About Us
प्रतिक्रिया