कैलाली – धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको छ।
धनगढी उपमहानगरपालिकाका इन्जिजियर रमेश खड्काका अनुसार तीन करोड ७१ लाख रुपैयाँको लागतमा उक्त पुल निर्माण भएको हो।
पुल निर्माणपछि सेहरी र जोकैया गाउँका बासिन्दालाई कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ।



About Us
प्रतिक्रिया