काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा हिमाल कोइराला नियुक्त भएका छन्। कम्पनीको प्रशासन प्रबन्धक शर्मिला श्रेष्ठले सो पदबाट राजीनामा दिएसँगै रिक्त रहेको पदमा कोइरालालाई नियुक्त गरिएको हो।
कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठले दिएको राजीनामा चैत १५ गतेदेखि लागू हुने गरी स्वीकृत तथा कोइलालाई नियुक्त गर्ने निर्णय गरेको छ।



About Us
प्रतिक्रिया