काठमाडौं – कैलालीको टिकापुरबाट १२ लाख ९७ हजार बराबरको आईफोन, डाटा केबल, चार्जरलगायतका भन्सार छलिका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।
अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याएका ती सामान इलाका प्रहरी कार्यालय टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया