झापामा १ महिनामा ९ वटा आर्थिक अपराध दर्ता, बैंकिङ्ग कसुरका मात्रै ३९ वटा 


काठमाडौं – माघ महिनामा ४९ वटा आर्थिक अपराधका घटनाका मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय झापामा १० वटा ठगी का घटनाहरू र ३९ वटा बैंकिङ्ग कसुरका घटना दर्ता भएका हुन्। 

प्रहरीका अनुसार, माघमा ४४ जना पक्राउ गरेको छ। उनीहरूको कैद अवधि ८ वर्ष ५ महिना १० दिन र जरिवाना ३ लाख ४६ हजार जरिवाना पुगेको हो।