काठमाडौं – सरकारले आज प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वकाे अवसरमा देशभर सार्वजनिक बिदा दिएकाे छ। बिदाका दिन शेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहनेछन्।
बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरू बन्द हुन्छन्। तर, आज सार्वजनिक बिदा भएपनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन्। बैंकहरूले पूर्णरूपमा सेवा नदिएपनि केही शाखाहरू मार्फत् सेवा दिइरहेका छन्।










About Us
प्रतिक्रिया