काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई दिइएको छ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा हुनुभएपछि भट्टलाई सो जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बलले जनाएको छ।



About Us
प्रतिक्रिया