काठमाडौं – ग्रिन लाइफ हाइड्रोपावरले लेखापरीक्षक नियुक्त गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको हो।
कम्पनीको माघ १९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाले सो कार्यका लागि एस.सुवेदी एण्ड एसोसिएटस्लाई नियुक्त गरेको हो।





About Us
प्रतिक्रिया