काठमाडौं – कर्पोरेट क्लब नेपाल प्रालिको आयोजनामा ‘अवार्ड्स फर कर्पोरेट एक्सेलेन्स’ तथा ‘अवार्ड्स फर डिस्टिङ्ग्विस्ड सर्भिसेस २०२५’ को पाँचौँ संस्करण सम्पन्न भएको छ।
माघ १६ गते, शुक्रबार काठमाडौंस्थित होटल हिमालयनमा आयोजित कार्यक्रममा उद्योगमन्त्री अनिल कुमार सिन्हा र अर्थमन्त्री रमेश्वर प्रसाद खनालको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट संस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिहरूको सम्मान गर्नका लागि कार्यक्रम गरिएकाे आयोजकले जनाएकाे छ।
यस्ता कार्यक्रमले समाजमा सबैको मनोबल उच्च र बलियो पार्नुको साथै समाजमा राम्रो कम गर्नका लागि प्रेरित र प्रोत्साहन पनि गर्दछ भन्ने मान्यता आयोजकले राखेकाे छ।
कार्यक्रममा सम्मानित हुने संस्था तथा व्यक्तिहरु :




About Us
प्रतिक्रिया