ग्रीन डेभलपमेन्ट बैंकद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ। बैंकको गत पुष ३० गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले चालु आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण सम्पन्न गर्न लेखापरीक्षक नियुक्त गरेको हो।

बैंकले सो कार्यका लागि चार्टड एकाउण्टेन्टस् फर्म एन.बि.एस.एम एण्ड एशोशियट्सलाई नियुक्त गरेको छ।