काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको सो बैठकले आर्थिक वर्ष २०८१/८२ मा शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरू संस्थाको वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो।





About Us
प्रतिक्रिया