काठमाडौं – काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् ।। मेयर शाहले २०८२ माघ ४ गते आइतबार उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन् ।
स्थनीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।
मेयर शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्। साथै मेयर शाह आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। शाहलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ।




About Us
प्रतिक्रिया