लक्ष्मी लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गरेको छ।

संस्थाको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले बैधानिक लेखापरीक्षण गर्न एमएस, एनबीएसएम एण्ड एसोशियटस् चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गर्ने निर्णय गरेको हो।