इन्जिनियरिङ्ग अध्ययन संस्थानले शुल्क बढाएको भन्दै गठबन्धन दलका विद्यार्थी  संगठनको गम्भीर आपत्ति, २४ घण्टाभित्र खारेज गर्न माग 

इन्जिनियरिङ्ग अध्ययन संस्थानले शुल्क बढाएको भन्दै गठबन्धन दलका विद्यार्थी  संगठनको गम्भीर आपत्ति, २४ घण्टाभित्र खारेज गर्न माग 


बैंकिङ्ग समाचार, काठमाडौं । 

इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा शुल्क बढाएको भन्दै गठबन्धन दलका चार विद्यार्थी  संगठनहरुले गम्भीर आपत्ति जनाएका छन् । इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई)को कार्यान्वयन समितिले संस्थानका आंगिक क्याम्पसहरूमा इन्जिनियरिङ्गको स्नातक तहमा शुल्क बढाएको भन्दै गठबन्धन दलका चार विद्यार्थी  संगठनले गम्भीर आपत्ति जनाएका छन् । चार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र वृद्धि भएको शुल्क खारेज गर्न माग गरेका छन् ।

\"\"

 

\"\"