काठमाडौं – देशभरका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी आज पूर्णरुपमा बन्द रहेका छन्। नेपाली सेनाले लागू गरेको निषेधाज्ञा र कर्फ्यूका कारण बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्न नसकेको जनाइएको छ।
मुलुकमा हाल देखिएको असामान्य परिस्थितिका कारण नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ। सेनाले सबै नागरिकलाई घरभित्रै सुरक्षित रहन र अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ।



About Us
प्रतिक्रिया