काठमाडौं – डिल्लीबजार कारागारमा रहेका कैदीहरूले कारागारमा आगो लगाइदिएका छन् । अन्तका कारागारमा रहेका कैदीहरू सबै भागेपछि हामीपनि भाग्न पाउनुपर्छ भन्दै कैदीहरूले आगो लगाएका हुन् ।
कैदीले कारागारमा आगो लगाएपछि उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।



About Us
प्रतिक्रिया