जेन-जीलाई संयमता अपनाउन दीपकराज गिरीको आग्रह : ‘बैंकहरूमा पनि लुटपाटको कुरा आयो, प्लिज घर फर्कौं’


काठमाडौं – कलाकार दीपकराज गिरीले जेन-जी आन्दोलनका प्रदर्शनकारीलाई संयमता अपनाउन अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘बैंकहरूमा पनि लुटपाटको कुरा आयो र अझै केही ठाउँमा आक्रमणको कुरा आइरहेको छ ! संयमता अपनाऔं ! प्लिज घर फर्कौं।