काठमाडौं – काठमाडौं शहर धुवाँमय बनेको छ । जेनजी पुस्ताले विभिन्न नेता तथा कार्यकर्ताको घर र सार्वजनिक सम्पत्तिमा आगो लगाइदिएसँगै काठमाडौं धुवाँमय बनेको हो ।
हिजोदेखि लगातार रुपमा जेनजीले आन्दोलन गर्दै आइरहेका छन् । उनीहरुले काठमाडौं सहितका विभिन्न ठाउँहरुमा आन्दोलन गरिरहेका छन् ।







About Us
प्रतिक्रिया