अस्वस्थताको कारण देखाउँदै नारायणी डेभलपमेन्ट बैंकका सीईओ रेग्मीले दिए राजीनमा


काठमाडौं – नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिष्णु रेग्मीले राजीनामा दिएका छन् । (सीईओ) रेग्मीले साउन २० गते आफ्नो स्वास्थ्य अवस्थाका कारण देखाई सो पदबाट राजीनामा दिएका हुन् ।

बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले यही (साउन ३०) गते आजबाट लागू हुने गरी रेग्मीको राजीनामा राजीनामा स्वीकृत गरेको छ ।