काठमाडौं – गुडविल फाइनान्स लिमिटेडका स्वतन्त्र सञ्चालक सुशिल भक्त माथेमाको कार्यकाल सकिएको छ । माथेमाको उक्त पदबाट १६ गतेदेखि कार्यअवधि सकिएको कम्पनी सचिव लक्ष्यराम सिंख्वालले जानकारी दिएका छन् ।
यसअघि माथेमा २०७८ साउन १७ गतेबाट ४ वर्षका लागि सो पदमा नियुक्त भएका थिए ।



About Us
प्रतिक्रिया