काठमाडौंको गौशालाबाट पेस्तोलसहित २ जना पक्राउ


काठमाडौं – काठमाडौंको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गौशलास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो।