काठमाडौं – रसुवा हाइड्रोपावर कम्पनी लिमिटेडका सीइओसहित ४ सदस्य फेरिएका छन् । कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिको अध्यक्ष सुभाष कुमार मिश्रको स्थानमा उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बाबुराजा महर्जत मनोयन गएका छन् ।
कम्पनीको सञ्चालक असार १५ गते बसेको सञ्चालक समितिको बैंठकबाट उक्त रिक्त रहेको पदमा सञ्चालक राजन ढकाल चयन भएका हुन् ।
त्यसैगरी, कम्पनीका प्रबन्ध सञ्चालक छवि लाल गैह्रे सरुवा भएसँगै, उक्त रिक्त रहेको कम्पनीको सीइओमा कम्पनीका असार १५ गते बसेको यस कम्पनीको संचालक समितिको बैठकबाट सत्यराम ज्यावलाई अर्को व्यवस्था नहुँदासम्मका लागि सीइओको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।






About Us
प्रतिक्रिया