काठमाडौं – महालक्ष्मी विकास बैंकले विद्यमान संस्थापक शेयरधनीहरुका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले बिक्रीमा ल्याएको शेयर सङ्ख्या भने खुलाएको छैन ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि बैंकको केन्द्रीय कार्यालय दरबार मार्ग काठमाडौंमा निवेदन दिन सकिनेछ ।



About Us
प्रतिक्रिया