नेपालको उड्डयन क्षेत्रका सूचकहरूमा सकारात्मक सुधार हुँदै गएका छन् : मन्त्री  पाण्डे

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपालको उड्डयन क्षेत्रका सूचकहरूमा सकारात्मक सुधार हुँदै गएको बताएका छन् । सोमबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै मन्त्रालयले उड्डयन क्षेत्रको सुधार गर्दे भ्रष्ट्राचार न्यूनीकरणमा लागेको बताएका हुन् । साथै, पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिनकाे अन्तिम प्रतिवेदन  छिट्टै आउने बताए । पाण्डेले हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको…