एयर इन्डिया एक्सप्रेसले सुरु गर्‍यो काठमाडौंबाट बेङ्लुरुसम्म सिधा उडान 

काठमाडौं – टाटा समूहको एयरलाइन्स एयर इन्डिया एक्सप्रेसले १ जून २०२५ देखि काठमाडौं–बेङ्लुरु दैनिक प्रत्यक्ष उडान सुरु गरेको छ । यसले दुई छिमेकी देशहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको दाबी छ । एयर इन्डियाको बढ्दो सञ्जालमा काठमाडौं १७औँ अन्तर्राष्ट्रिय गन्तव्य र एयर इन्डिया एक्सप्रेसका लागि नेपालमा पहिलो स्टेसन बनेको छ ।   प्रायः भारतको सिलिकन उपत्यका…