क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो

काठमाडौं-पाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुईवटा विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आइतबार प्रतिनिधि सभाको बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति पठाउने प्रस्ताव पेश गरेका थिए । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव…