किन जटिल छ क्रिप्टोकरेन्सी कारोबार नियन्त्रण ?

काठमाडौं – डिजिटल प्रविधिको क्रान्तिसँगै विश्वभर रकम प्रयोग गर्ने तरिका र मुद्रा स्वरुपमा ठुलै परिवर्तन आएको छ। कतिपय मुलुकमा क्रिप्टोकरेन्सीलाई कानुनी मान्यताको स्वरूप दिँदै प्रयोग गर्न थालिए पनि नेपालमा भने यस्ता डिजिटल मुद्राको प्रयोगले मान्यता पाएको छैन। तर, क्रिप्टोकरेन्सीको कारोबार नेपालमा भित्रभित्रै दैनिकीकै रूपमा फैलिँदै गएको रिपोर्टहरूले देखाउँछन्। नेपालमा क्रिप्टो कारोबारको विस्तारलाई लिएर चिन्ता बढिरहेको…