काठमाडौं - नेपालमा क्रिप्टोकरेन्सीलगायतका अभौतिक सम्पत्तिको कारोबार कानुनले निषेधित गरेपनि आपराधिक क्रियाकलापसँग जोडिएर हुने गरेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ। केन्द्रिय बैंकको वित्तीय सूचना एकाइले तयार पारेको भर्चुअल एसेट सम्बन्धी रणनीतिक प्रतिवेदन, २०२५ सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो। अध्ययन प्रतिवेदनमा भनिएको छ, 'नेपालमा भर्चुअल एसेट्स सम्बन्धी गतिविधि कानुनी रुपमा निषेधित भए…