महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ८६ हजार ३२५ कित्ता शेयर बिक्रीमा ल्याएकाे हाे । उक्त शेयर इच्छुक जोकोही व्यक्ति वा संघ-संस्थाले खरीद गर्न सक्नेछन् । शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजातसहित मंसिर ३ गते दिउँसो ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ…