काठमाडौं – पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि काठमाडौं ल्याइने भएको छ । लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी सम्बन्धी अनुसन्धानका लागि बयान लिन काठमाडाैं ल्याइने भएकाे हाे । उनलाई काठमाडौं ल्याउन बुद्ध एयरको भोलि बिहान साढे आठ बजेको टिकट बुकिङ समेत गरिएको छ । कास्की जिल्ला अदालतले आइतबार थप १५…