काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकाे सरकारी वकिलको कार्यालय बयान जारी छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धान लागि सभापति लामिछानेकाे बयान जारी रहेकाे हाे । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । शुक्रबारदेखिनै सुरु भएकाे उनकाे बयान आजपनि चलिरहेको छ । जिल्ला सरकारी…