इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी अरुण ध्वज अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। उक्त सेयर खरिद गर्ने चाहने इच्छुक…