बैंकिङ्ग समाचार, काठमाडौं- मालिका गाउँपालिका ४ च्युरीबोटका एक वृद्धा र उनका परिवारले चौरासी पूजामा हुने खर्च कटाएर विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्। च्युरीबोट घर भई हाल बेलायत बसोबास गर्ने घनमाया पुन र उनका छोराहरुले मङ्गलबार चौरासी वर्ष पुगेको अवसरमा सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन्। घनमायाले आफ्नो नामबाट एक लाख, दिवंगत श्रीमान् टेकबहादुर…