बैंकिङ्ग समाचार । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सयले बढेर छापावाला सुन प्रतितोला रु ७६ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि आइतबार र सोमबार सुनको मुल्य प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो । महासंघका…