एजेन्सी । पश्चिम एसियामा द्वन्द चर्केसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । इजरायलले इरानमाथि हवाई हमला गर्दै युद्ध सुरु गरेपछि यतिबेला पश्चिम एसिया तनाबग्रस्त छ । यही तनाबका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढ्ने भएको हो । आणबिक हतियार बनाइरहेको आरोप लगाउँदै इरानमाथि इजरायलले सुरु गरेको सैन्य हमलामा अमेरिकाले समेत साथ…