काठमाडौं – अनलाइन बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले सोमबार राती उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले ह्वाटएप र टेलिग्रामका माध्यमबाट ७११ ब्याट कल्ब र युनिकन ३६५ नामक अनलाइन सट्टेबाजी साइट प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूले अनलाइन जुवा कारोबार गरी ८१…