बक्यौता नतिर्ने अन्य उद्योगको लाइन पनि काट्ने रणनीति छ : कुलमान

बैंकिङ्ग समाचार, काठमाडाैं-  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबापत बक्यौता नतिर्ने अन्य उद्याेगकाे पनि लाइन काट्ने बताएकाे छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमश: विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको बताए। लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र…