नेपाल उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण

काठमाण्डौं – नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका ठुलादुर्लुङका एक सय घर परिवार र गोदावरी नगरपालिकाका सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत दुई सय…