काठमाडौं – निजी क्षेत्रद्वारा सञ्चालित दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत शेयर सुटुक्क बिक्रीपछि नेपालको राजनीतिक क्षेत्रदेखि कर क्षेत्र र सम्पूर्ण दूरसञ्चार क्षेत्रमा तरङ्ग पैदा भयो । मलेसियाको आजियाटाले आफ्नो नाममा रहेको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड्स होल्ङ्सि बेचेपछि नेपालको राजनीतिकदेखि कर क्षेत्र गर्माएको थियो । खासगरी, बेलायतमा न्यून मूल्यमा दर्ता भएको स्प्रेक्ट्रलाईटले रेनोल्ड्स होल्डिङ्सलाई…