काठमाडौं – गत साता ३ हजार अंकको बिन्दु कट्ने वा नकट्ने भनेर रुमल्लिएको बजार यो साता ह्वात्तै घटेको छ । एक सातासम्म २९ सय अंकको बिन्दुमा अड्किएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज घटेसँगै अन्ततः २८ सय अंकको बिन्दुमा झरेको हो । आज कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक एककोहोरो ओरालो लागिरह्यो । बजार बन्द…