काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले ७ दिने सार्वजनिक सूचना जारी गर्दै धरान, र विर्तामोड शाखाका ऋणीहरूको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने भएको हो । बैंकले आफ्नो विभिन्न शाखाबाट लिएका ऋणहरू समयमा तिर्न असफल भएका ऋणीहरूलाई यसअघि ३५ दिने र १५ दिने सार्वजनिक…