काठमाडौं – नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक आधार वर्ष २०८०/८१ लाई बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले उपभोक्ता मुल्य सूचकांक आधार वर्ष २०८०/८१ र ब्यालेन्स अफ पेमेन्ट तथ्यांक सार्वजनिक सम्बन्धमा छलफल तथा पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका उपनिर्देशक सुमन न्याैपानेले नेपाल…