नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिक्त रहेका विभिन्न पदमा करारमार्फत् पूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुकहरुबाट असोज १८ गतेदेखि कात्तिक २ गतेसम्म अनलाइन दरखास्त आव्हान् गरेको हो । केन्द्रीय बैंकले दरखास्तका साथै आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिए‌को अनुभव सुन्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र…