सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन एकैदिन सुनको मूल्य २ हजार रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुन तोलामा एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । आज चाँदीको मूल्य…