काठमाडौं – हिमालय बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । बैंकले लाभांश नदिने भएपनि एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३०…