काठमाडौं – बुधबार शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशलमव १ अंकले बढेर २,६९६ को विन्दुमा कायम भएको छ। आज १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९७ कम्पनीको शेयर मूल्य घटेको छ। आज दिनभरिमा ३२९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५३२…