काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज मगलबार सुनुवाइ जारी छ। सर्वोच्च अदालतमा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको रिटमा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ जारी रहेको हो । हिजो सोमबार पनि हेर्न नमिल्नेमा परेपछि आज सुनुवाइ हुन लागेको हो। रविलाई रुपन्देही जिल्ला अदालतले एक…